२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

पक्राउ परे नायक अनमोल के.सी.


नायक अनमोल के.सी.लाई प्रहरीले पक्राउ गरेको छ । के.सी.लाई अपराधीक बिश्वासघातको उजुरीका आधारमा प्रकाउ गरेको प्रहरीले जनाएको छ ।
एक फिल्म निर्माता संग फिल्म खेल्छु भन्दै १० लाख लिएको तर फिल्म खेल्न नमानेको भन्दै उनि बिरुद्ध प्रहरीमा उजुरी परेको थियो ।
सोहि उजुरीको आधारमा के.सी.लाई भक्तपुरको साँगाबाट प्रहरीले नियन्त्रणमा लिईएको प्रहरीले पुष्टि गरेको छ ।
के.सी. चर्चित नायक तथा चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीका छोरा हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*