news samaya Logo
 |  20 June 2021,Sunday
Ad

मनोरञ्जन

मनोरञ्जन वर्गका लेखहरु

२० फाल्गुन २०७७, बिहीबार

चलचित्र “आँधी तुफान २” बन्दै, फिल्ममा दाङकी याङ्सु श्रेष्ठ पनि डेव्यु गर्दै

नेपाली फिल्म उद्योगमा सिक्वेलको रुपमा ‘आँधी तुफान–२’ आउने भएको छ ।बिहीबार काठमाडौं आयोजित एक कार्यक्रमबीच २०६१ सालमा निर्मित आँधी तुफानको […]

२२ पुष २०७७, बुधबार

शिव श्रेष्ठका छोरा र करिष्मा मानन्धरकी छोरीको चलचित्र एउटा यस्तो प्रेम कहानीको शीर्ष गीत सार्वजनिक

अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेतृ करिष्मा मानन्धरकी छोरी कविता मानन्धरको डेब्यु फिल्म एउटा यस्तो प्रेम कहानीको शीर्ष […]

१९ पुष २०७७, आईतवार

गौरी मल्ल र पल शाह एउटै म्युजिक भिडियोमा

नेपाली चलचित्र क्षेत्रको पुरानो जमानाकी वेजोड कलाकार गौरी मल्ल र पछिल्लो पुस्ताका सुपरस्टार पल शाह एउटै म्युजिक भिडियोमा देखा परेका […]

९ पुष २०७७, बिहीबार

चलचित्र छक्का पन्जा ३ युट्युबमा

चलचित्र छक्का पन्जा ३ युट्युबमा सार्वजनिक भएको छ। हाइलाइट्स नेपालले बुधबार युट्युवमा चलचित्र अपलोड गरेसँगै अब सबैले हेर्न सक्नेछन्। दिपाश्री […]

३० मंसिर २०७७, मंगलवार

पुस १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय

नेपाल चलचित्र संघले पुस १० गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेको छ। संघले नेपाल सरकारको स्वास्थ्य सुरक्षा विधि तथा डब्लु […]

२२ मंसिर २०७७, सोमबार

नायिका श्वेता खड्का दोश्रो विवाहका चार फोटो

नायिका स्वेता खड्का आज विवाह बन्धनमा बाँधिएकी छन्। उनी धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी हुन् । उनीहरुको विवाह […]

३० श्रावण २०७७, शुक्रबार

रेशमको डोरिले बेरेर कस्लाई नाच्न भने जनकले

काठमाडौं । गायक जनक विवस न्यौपानेले भरखरै नयाँ गीत “यसरी नाचौंला” बजारमा ल्याएका छन् ।मौलिक लोक शैलीमा रहेको गीतमा स्वर […]

५ माघ २०७६, आईतवार

गायिका आस्था राउतलाई पक्राउ पुर्जी जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई पक्राउ पुर्जी दिएको छ ।त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा चेकजाँचको क्रममा डिउटीमा […]

२७ जेष्ठ २०७६, सोमबार

दर्शक स्रोताको मन जित्दै जनक बिवस न्यौपानेको आधुनिक गीतले ।

पछिल्लो समय सुगम संगीतमा दरिलो स्थान बनाएका गायक जनक बिवस न्यौपानेको ”पहिलो चोटि तिमीलाई ” बोलको गीत हालै सार्वजनिक भएको […]