२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

नायक भुवन के.सी. सहित ३ कलाकार नेपाली काँग्रेसमा प्रवेश

स्थानीय चुनाब नजिकिरहेको बेला नेपाली फिल्म जगतका तिन चर्चित कलाकार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नायक भुबन के.सी., नायिका स्वेता खड्का र नायक तथा कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
उनिहरुलाई बरिष्ठ कलाकार नीर शाहको पहलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार टीका लगाईदिदै काँग्रेसमा प्रवेश गराएका हुन् ।
यस अघि नायक के.सी. नेकपा एमालेमा आबद्ध रहेका थिए । उनको काठमाडौ नगरपालिकाको मेयरमा उठ्ने चर्चा समेत चलेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*