६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

आमा बनिन् चर्चित नायिका कार्की

नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्की आमा बनेकी छन् ।
कार्कीले छोरीलाई जन्म दिए पछि आफु आमा बनेको खुसि सामाजिक संजाल मार्फत व्यक्त गरेकी हुन् ।
आफु र श्रीमान आयुष्मान देशराजले छोरीलाई पकडेको तस्विर सहित सामाजिक संजालमा कार्कीले आमा बनेको खुसि साटेकी हुन् ।
छोरीको नाम समेत राखिसकेकी उनले यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेकी छन् ।
नायिका कार्की र नायक आयुष्मान देशराज जोशीले २०७६ फागुण १६ गते प्रेम बिवाह गरेका थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*