६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

गाई काटेको आरोपमा २ जना पक्राउ

गाई काटेको आरोपमा प्रहरीले सनिबार राति २ जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय जनावर गाई काटेको आरोपमा रोल्पा जिल्लाको सुनिलस्मृति गाउँपालिका ८ का २९ वर्षीय दुर्गा पुनमगर र सोहि स्थानकै ४१ वर्षीय वल बहादुर पुनलाई पक्रउ गरिएको हो ।
पक्रउ परेका उनिहरुको घरबाट प्रहरीले ४–४ केजी गाईको मासु समेत बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको टोलिले उनिहरुलाई पक्राउ गरेको र अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गाईलाई नेपालमा राष्ट्रिय जनावरका रुपमा मानिने भएको काट्न प्रतिवन्ध छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*