६ चैत्र २०८०, मंगलवार  |  19 March 2024,Tuesday
Ad

दाङबाट फरार कैदी भारतमा पक्राउ

गत पुस ८ गते जिल्ला कारागार दाङबाट फरार कैदी यमराज परियार पक्राउ परेका छन् ।
प्रहरीले परियारलाई आईतबार भारतबाट पक्राउ गरेको हो ।
उपचारको बहाना बनाई प्रहरीकै मोटरसाईकल लिइ यमराज पुस ८ गते कारागार दाङबाट फरार भएका थिए ।
कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय भोगिरहेका उनलाई दाङ ल्याई पत्रकार सम्मेलन गरी प्रहरीले आज सार्वजनिक गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*