सत्ता साझेदार दलहरुको बैठक आज दिउँसो ३ बजे बस्दै

न्यूज समय

सत्ता साझेदार दलहरुको बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलिको अव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा बैठक डाकिएको बालुवाटार श्रोतले बताएको छ ।

बैठकमा साना साना राजनीतिक दलहरुको आन्दोलन, सहकारी ठगि प्रकरणमा भईरहेको अनुसन्धान लगाएत पछिल्लो राजनीतिक घटनाक्रम र समसामयीक बिषयमा बठैकमा छलफल हुने बताईएको छ ।