२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

मन्त्रीपरिषदद्वारा अर्थ र राजश्व सचिवमा हेरफेर

मन्त्रीपरिषदको बैठकले दुई जना सचिबको जिम्मेवारी हेरफेर गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले अर्थ सचिवमा तोयम रायालाई ल्याएको छ । त्यस्तै राजश्व सचिवमा डा. राम प्रसाद घिमिरेलाई पठाएको छ ।
यस अघि अर्थ सचिवमा कृष्णहरि पुष्कर थिए । भने राजश्व सचिबमा रामेश्वर दंगाल थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*