१७ बैशाख २०८१, सोमबार  |  29 April 2024,Monday
Ad

२९ गते बिहीबार सार्वजनिक बिदा

सरकारले २९ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ ।
इस्लामिकहरुको पर्व ईद–उल्ल फित्र (ईद) परेकोले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाएको छ ।
गत बर्षको चैत्र २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिईएको गृह मन्त्रालयका सह–सचिव रुद्रप्रसाद पण्डितद्वारा हस्ताक्षरित जारी सूचनामा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*