३१ बैशाख २०८१, सोमबार  |  13 May 2024,Monday
Ad

लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी

लगानी सहजीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको अध्यादेश आईतबार जारी भएको छ ।
लगानी सम्मेलनका पूर्वसन्ध्यामा ९ वटा ऐन संशोधनका लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका हुन् ।
नेपालको संविधानको धारा ११४ (१) बमोजिम राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा हस्ताक्षरित जारी बिज्ञप्तिमा उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*