५ आश्विन २०८१, शनिबार  |  21 September 2024,Saturday
Ad

ईपीएस कोरिया भाषा परीक्षाको रिजल्ट प्रकाशन, झण्डै साढे ६ हजार उर्तिण

वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया भाषा परीक्षाको पहिलो चरणमा ६ हजार ३ सय २१ जना परीक्षार्थी पास भएका छन् ।

गएको फागुन ७ र यहि चैत्र २४ मा लिईएको उत्पादन मुलक तर्फको पहिलो चरणमा सहभागि ४० हजार ५ सय ८० मध्य ६ हजार ३ सय २१ परीक्षार्थी पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

शाखाका अनुसार पहिलो चरणमा पास भएकाहरुलाई वैशाख ९ देखि १५ गते सम्म सिप परीक्षामा सहभागी गराईने छ ।
यसरी सिप परिक्षामा पास भएकालाई कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत गरिने छ ।

त्यस्तै शाखाले उत्पादनमुलको दोस्रो चरणको परीक्षा आउँदो २०८१ वैशाख २१ देखि साउन १६ सम्म र तेस्रो चरणको परिक्षा कात्तिक २६ देखि पुस २ सम्म सञ्चालन गर्ने तैयारी गरेको समेत जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*