२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

सरकारले तीन प्रदेशका प्रमुख परिवर्तन गर्दै

नयाँ सक्त समिरकण परिवर्तन भए संगै सरकारले तीन प्रदेशका प्रमुखहरु परिवर्तन गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई हटाई नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकार प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माका अनुसार गण्डकीमा पृथ्वीमान गुरूङलाई हटाई त्यस ठाउँमा डिल्लीराज भट्ट, मधेसमा हरिशंकर मिश्रको स्थानमा सुभित्रा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा देवराज जोसीको स्थानमा नजिर मियाँलाई प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारी गर्ने निर्णय गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*