२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

बङ्गलादेशमा शेख हसिना पुन प्रधानमन्त्रीमा नियुक्त

बङ्गलादेशमा आवामी लीग पार्टीकी नेतृ शेख हसिना पुन प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । हसिनालाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले चौथो कार्यकालका लागि राष्ट्रपतिमा नियुक्त गरेका हुन् ।


आवामी लीगले संसद्का बहुमत सदस्यको विश्वास प्राप्त गरेकाले राष्ट्रपतिले हसिनालाई नयाँ सरकार गठनकालागि प्रधानमन्त्रीमा नियुक्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यम हिन्ह्वाले उल्लेख गरेको छ ।


आइतबार सम्पन्न आम निर्वाचनमा प्रधानमन्त्री हसिनाको पार्टीले संसद्को २९८ सिटमध्ये २२२ सिट जितेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*