६ जेष्ठ २०८१, आईतवार  |  19 May 2024,Sunday
Ad

धनुषामा ८० लाख रुपैयाँ लुटपाट

धनुषामा अज्ञात समुहले दिनदाहाडै ८० लाख रुपैयाँ लुटपाट गरेको छ ।
श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेर लैजाँदै गरेको ८० लाख रुपैयाँ अज्ञात समुहले लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार महतोले जनकपुर स्थीत हिमालय बैंकबाट पैसा झिकेर रघुनाथपुर फर्कदै गरेका थिए ।
मोटरसाईकलमा आएको व्यक्तिले जनकपुरधाम १९ मा हतियार देखाउँदै महतोको झोलामा रहेको ८० लाख लिएर फरार भएको प्रहरीको भनाई छ ।
घटना बारे अहिले अनुसन्धान भईरहेको धनुषा प्रहरीको भनाई छ । ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*