२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

फिलिपिन्समा शक्तिशाली भुकम्प


फिलिपिन्समा शक्तिशाली भुकम्प गएको छ । शनिवार राति १० बजेर ३७ मिनेटमा गएको भुकम्प ७.४ म्याग्निच्युडको रहको फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले जनाएको छ ।


फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तको हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको जनाईएको छ ।


मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागहरूमा महशुस गरिएको भुकम्पबाट भएको क्षतिको विवरण आईनसकेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*