२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

पूर्वसभामुख एवं माओवादी नेता महरालाई चार दिन हिरासतमा राख्न आदेश

जिल्ला अदालत काठमाडौ पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
सुन तस्कर प्रकरणमा मुछिएर पक्राउ परेका महरालाई जिल्ला न्यायाधीश दुर्गा प्रसाद खनालको इजलासले चार दिन हिरासतमा राख्न अनुमाति दिएको अदालत श्रोतले बताएको छ ।

इलेक्ट्रोनिक्स चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करीमा मुछिए पछि सुन तस्कर जाँचवुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारीमा गरेको थियो ।

सोहि सिफारीको आधारमा उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*