२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

अनलाईन मार्फत क्यासिनो खेल खेलाउने ४ जना पक्राउ

प्रहरीले अनलाईन मार्फत क्यासिनो खेल खेलाएको आरोपमा तीन जना प्रकाउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौका विभिन्न स्थानमा बस्दै आएका काभेपलाञ्चोककी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोकी २५ वर्षीया सारङ्गा गुरुङ, खोटाङकी २३ वर्षीया पूर्णिमा राई र नुवाकोटका २८ वर्षीय तेम्बा लामा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले अनलाइन खेल खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल समेत बरामद गरेको छ ।

उनिहरुले क्यास एप, फायरकर्लिनजस्ता एपमार्फत अनलाइन सट्टाबाजी खेल खेलाउने गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
उनिहरुलाई कारवाहीकालागि प्रक्रिया अगाडी बढाईएको समेत प्रहरीले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*