२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

जसपाका दुई  मन्त्रीले पनि लिए पद तथा गोपनियताको शपथ

जनता समाजबादी पार्टी (जसपा) बाट सहभागी दुई मन्त्रीले पनि आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन सितल निवासमा आयोजित कार्यक्रममा जसपाबाट सरकारमा सहभागी अध्यक्ष उपेन्द्र यादवले उप–प्रधान एवं स्वस्थ्य तथा जनसंख्या मन्त्री तथा नवल किशोर साहा सुडीले वन तथा वातावरण मन्त्रीमा शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारीसमा उनिहरुले नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपत खाएका हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*