२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

घिमिरेले राजिनामा दिए


नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् ।
समितिको संयोजक पदमा रहेका घिमिरेले आईतबार काँग्रेस सभापति शेरबहादुर देउबालाई राजीनामाको पत्र बुझाएका हुन् ।
गएको मंसिरमा काठमाण्डौंमा सम्पन्न नेपाली काँग्रेसको १४ औं महाधिवेशनको निर्वाचन घिमिरेकै संयोजकत्वमा सम्पन्न भएको थियो ।
घिमिरेले नेपाल बार एसोसिएसनको हुँदै गरेको निर्वाचनमा अध्यक्ष पदमा उमेदवारी बने पछि काँग्रेसको निवाचन समिति संयोजक पदबाट राजीनामा दिएका हुन् ।
लोकतान्त्रिक र प्रगतिशील समूहतर्फबाट बार एसोसिएसनको केन्द्रीय महाधिवेशनमा उम्मेदवार बनेका घिमिरे बरिष्ठ अधिवक्ता समेत हुन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*