५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

लोक दोहोरी गीत “पालि खरैको” ले दर्शक स्रोताको मन जित्दै

पारिवारिक जिवनलाई समेटेर तयार पारिएको लोक दोहोरी गीत “पालि खरैको” हालै सार्वजनिक भएको छ ।
यहि बैशाख २० गते सार्वजनिक गीतलाई ४ दिनमा झण्डै सवा लाख दर्शकले अवलोकन गरेका छन् ।
सूर्य कुमार परियार र पूर्ण राज बेलवासेले लेखेको यो गीतलाई चर्चित कलाकार बसन्त थापा र सुष्मा बि.सी. ले स्वर दिएका छन् भने, सागर लामाले गीतमा संगीत भरेका छन् ।
टीका भुजेल र सोविता सिलवालले अभिनय गरको गीतलाई राजेश घिमिरेले छाँयाङ्कन गरेका हुन भने जेरी भण्डारीले निर्देशन गरेका छन् ।
टीका झुजेलको अफिसियल यूटुव च्यालनबाट सार्वजनिक यो गीतलाई आईतवार अपराहन्न सम्म १ लाख १४ हजार ३२४ जनाले अवलोकन गरिसकेका छन् ।
अन्त्यन्त मेहनत र टीम ओर्कमा रहेर गीत निर्माण गरिएकाले पनि गीतलाई नेपाली दर्शक स्रोताले मन पराईदिने निर्माण कर्ता पक्षको बिश्वास छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*