५ जेष्ठ २०८१, शनिबार  |  18 May 2024,Saturday
Ad

बागमती प्रदेशमा २४ गते सोमबार सार्वजनिक विदा


बागमती प्रदेशमा २४ गते भोलि सार्वजनिक बिदा हुने भएको छ । बगमती प्रदेश सरकारले २० गते राजपत्रमा सूचना प्रकाशित गरे अनुसार भोलि सोमबार सार्वजनिक विदा दिईएको हो ।

नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा बागमती प्रदेशमा सोमबार विदा दिईएको बताईएको छ

प्रदेश सरकार मन्त्रीपरिषदको यहि वैशाख १२ को बैठकले सार्वजनिक विदा दिने निर्णय अनुसार विदा दिईएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*