२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

गीतकार बसन्त योगीको नयाँ गीत “रेटेर जिन्दगी” सार्वजनिक

गीतकार बसन्त योगीको नयाँ आधुनीक गीत “रेटेर जिन्दगी” सार्वजनिक भएको छ ।
बुधबार सार्वजनिक गरिएको गीतमा चर्चित गायक स्वरुपराज आचार्यले आवाज दिएका छन्, भने संगित एस.डि. योगीको रहेको छ ।
गीतको संगित संयोजन आशिष अविरलले गरेका हुन् ।
योगीको आफ्नै यूटुब च्यानल एसआरआई क्रियशन (SRI Creation) बाट सार्वजनिक भएको गीत बिछोडिएको माया प्रेमको भावलाई समेटेर रचना गरिएको छ ।
यो गीतले आधुनीक संगित मन पराउने पारखी श्रोताकोे मन जित्ने गीतकार योगीको बिश्वास छ ।
पत्रकारीता क्षेत्रमा क्रियाशिल योगी पछिल्लो समय गीत लेखन तथा साहित्यमा पनि रुचि राख्दछन् ।

गीत तल प्ले गरेर सुन्न सकिन्छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*