२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

उदयपुरमा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु

उदयपुरको बेलका नगरपालिका वडा न.७ मा भएको जिप दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ ।
भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जिप सडकबाट झण्डै ५०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना स्थलमा भेटिएको ६ वटा शबको परिचय नखुले बताईएको छ । दुर्घटनामा अन्य घाईतेहरुको उद्दार गरी उपचारकालागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठन पठाईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*