२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने र पूर्वसिइओ तुलसीराम गौतम पक्रउ

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले बैंकिङ क्षेत्रका उच्च दुई अधिकारीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने र पूर्वसिइओ तुलसीराम गौतम रहेका छन् ।

उनिहरुलाई सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रवाह भएको ऋणमा अनियमितता गरेको आरोपमा पकाउ गरी अनुसन्धान थालिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का एआइजी किरण बज्राचार्यले बताए ।

उनिहरु संगै अन्य १० जनालाई पनि नियन्त्रणमा लिईएको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*