६ आश्विन २०८१, आईतवार  |  22 September 2024,Sunday
Ad

राष्ट्रपति पौडेल महिनामा एक दिन सार्वजनिक स्थलमा जाने

काठमाडौं । महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्नेभएका छन् । सार्वजानिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिना एकदिन सार्वजानिक स्थलमा जान लागेका हुन् ।

उनी पहिलो पटक भोली भक्तपुर दरवार स्क्वायर जाने भएका छन् । पहिलो कार्यक्रम नै भक्तपुरबाट शुरु हुन लागेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेल भोलि भदौ १४ गते शुक्रबार बिहान साढे ११ बजे भक्तपुर दरवार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*