१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

सेनाले मनायो पृथ्वी जयन्ती

नेपाली सेनाले आज ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाएको छ ।

आज २९९औं पृथ्वी जयन्तीको अवसरमा सेनाले जङ्गी अड्डास्थित श्री ५ पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेको नेपाली सेनाले जनाएको छ ।

‘साथै सेनाले ‘पृथ्वी नारायण शाह अध्ययन केन्द्र’ समुद्‍घाटन समेत गरेको छ ।

प्रधान सेनापति महारथी पूर्ण चन्द्र थापाले अध्ययन केन्द्रको उद्घाटन गर्नुभएको सेनाले जानकारी दिएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*