२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

१९ गते सार्वजकि बिदा

सरकारले सोनाम ल्होसारको अवसरमा माघ १९ (भोलि) गते सर्वजनिक बिदा दिएको छ ।
देशभर नै दिईएको सार्वनकि बिदामा भोलि सबै सरकारी कार्यालय तथा सार्वजनिक संस्थाहरु बन्द रहने छन् ।
गृह मन्त्रालयका उपसचिव वसन्त भट्टराईद्वारा अस्ताक्षरित जारी विज्ञप्तिमा मन्त्रिपरिषदबाट भएको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*