३१ बैशाख २०८१, सोमबार  |  13 May 2024,Monday
Ad

‘सिल्ली फो’ प्रदर्शन मिति सार्वजनिक


कमेडी विधामा आधारित फिल्म सिल्ली फो प्रदर्शन मिति सार्वजनिक गरिएको छ । निर्माण टिमले फिल्मको पोष्टर सार्वजनिक गर्दै असार ३१ गतेदेखि प्रदर्शनमा आउने जानकारी दिएको हो ।

फिल्मको लेखन र निर्देशन राजबहादुर सानेले गरेका हुन भने मनोज डिकेले निर्माण गगरेको सो फिल्ममा विशाल श्रेष्ठ सह–निर्माता छन् । फिल्म दिव्य सुवेदी, वीरेन्द्र परियार, नरेन्द्र आलेले छायांकन गगरेका हुन् ।

यस्तै, फिल्ममा केकीका साथै धीरेन शाक्य, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भुगोल कार्की, रमेश बजगाईं, अनिता लामिछाने, दीपक थापाको अभिनय रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*