२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

रहेनन् भारतीय कमेडियन राजु श्रीबास्तव

भारतीय चर्चित हाँस्यव्यङ्गे कलाकार राजु श्रीबास्तवको निधन भएको छ ।
५८ बर्षीय श्रीबास्तवको बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको हो ।
केही समय अघि हृदयघात भएका श्रीबास्तवको आयुर्विज्ञानको सघन कक्षमा राखेर उपचार भइरहेको थियो ।
उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा जन्मियका उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्च रुपैया जस्ता चर्चित फिल्ममा अभिनय समेत गरिसकेका छन् ।
श्रीवास्तावको निधनप्रति भारतीय कलाकार तथ शुभचिन्तहरुले भारतीय कला क्षेत्रमा एउट ठुलो क्षति पुगेको प्रतिकृया दिएका छन् ।
पछिल्लो समय उनि भारतीय जनता पार्टीको तर्फबाट राजनीतिमा समेत सकृय थिए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*