२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

यूईएफए नेसन्स लिग फुटबल : पोल्याण्डले वेल्सलाई हरायो

यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा पोल्याण्डले जीत निकालेको छ । बुधवार राति भएको खेलमा पोल्याण्डले वेल्सलाई २–१ गोल अन्तरले हराएको हो ।

पोल्याण्डले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

यस जीतसँगै लिग ए समूह ४ को पोल्याण्डले ३ अंक जोडेको छ । पोल्याण्ड शीर्ष स्थानमा रहेको छ । वेल्सले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*