२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

मंगलबार १५.९२ अंकले बढ्यो सेयर, लगानी कर्ता केहि उत्साहित

घटस्थापनाको दोस्रो दिन मंगलबार सेयर बजार नेप्से दोहोरो अंकम वृद्धि भए पछि सेयर लगानी कर्ताहरुमा उत्साह बढेको छ ।
दशैं नजिकिए यता लगातार दुई दिन घटेको बजार आज बढे संगै लगानी कर्ताहरुमा केहि उत्साह थपिएको हो ।
मंगलबार १५.९२ अंकले बढेको सेयर बजार दिन भरी १८३१.०५ बिन्दुमा पुगेको छ ।
कुल २२९ स्टकको १६ हजार ८२३ वटा कारोबारबाट २१ लाख ७ हजार ७४२ कित्ता बराबरको रकममा कुल ६६ करोड ३० लाख १३ हजार बराबरको कारोबार भएको छ ।
जस अन्तर्गत सामुदायिक लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेर १३०८.९० रुपैयाँ पुगेको छ ।
त्यस्तै अभियान लघुवित्त वित्तीय संस्थाको मूल्य ६.०७ प्रतिशतले वृद्धि भएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*