२५ बैशाख २०८१, मंगलवार  |  7 May 2024,Tuesday
Ad

भारतीय चर्चित गायिका मंगेशकरको निधन

चर्चित भारतीय गायिका लता मंगेशकरको निधन भएको छ ।
९२ वर्षकी गायिका मंगेशकरको आईतबार बिहान ८ बजेर १२ मिनेटमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कोभिड संक्रमित उनलाई मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको (आईसीयू) कक्षमा उपचार हुँदै आएको थियो ।
केहि बर्ष यता श्वासप्रश्वासको बिरामी उनि कोभिड संक्रमण पछि अत्यधिक गाह्रो भएकाले सघन कक्षमा राखेर उपचार गराईरहेको चिकित्सकहरुले बताएका थिय ।
सन् १९२९ सेप्टेम्बर २८ मा भारतको इन्दौरमा जन्मिएकी मंगेशकर ले १३ बर्षको उमेरमा सन १९४३मा पहिलो गीत गाउँदै गायन क्षेत्रमा लागेकी थिईन् ।
३६ भाषामा झण्डै ३० हजारभन्दा बढी गीत गाएकी मंगेशकरले उत्कृष्ठ साँगितिक आवाड जित्न सफल भएकी थिईन् ।
मंगेशकरले थुप्रै नेपाली गीत गायर नेपाली मनहरु जितेकी छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*