२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

बसको ठक्करबाट दुईको मृत्यु

काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
बिहान झन्डै ६ बजेको समयमा बालाजुको गंगाहल नजिकैको सडकमा हिडिरहेका दुईजनालाई बसले ठक्कर दिएको थियो ।
मृत्यु हुनेमा रसुवाका १८ बर्षीय विकास तामाङ र काठमाडौं १६ कि भण्डै ५० बर्षीय दुर्गा थापा मगर रहेको प्रहरीले जनाएको छ ।
उनिहरुको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
ठक्कर दिने बस फरार रहेको र खोजि भइरहेको प्रहरीले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*