२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

(एमसीसी) अगाडी नबढाउन परेको रिट सर्वोच्चद्वारा दरपीठ

सर्वोच्च अदालतले (एमसीसी) अगाडी नबढाउन परेको रिटलाई मंगलबार दरपीठ गरिदिएको छ ।
अधिवक्ता सुरेन्द्र भण्डारीले (एमसीसी) परियोजना अगाडी नबढाउन माग गर्दै सर्बोच्चमा रिट दिएका थिए ।
सरकारको नीति निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दरपीठ गरिएको अदालत श्रोतले बताएको छ ।
मंगलबार गरेको दरपीठका विरुद्ध पनि भण्डारी पुनः निवेदन दिन सर्वोच जाने तैयारी गरेको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*