२२ बैशाख २०८१, शनिबार  |  4 May 2024,Saturday
Ad

फागुन १ गते देखि विद्यालय खुल्ने

कोभिड–१९का कारण बन्द रहेका विद्यालयहरु फागुन १ गतेबाट खुल्ने भएका छन् ।
संक्रमितको संख्या नियमित घटे संगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ गतेदेखि विद्यालयमा भौतिक रुपमा पठनपाठन गराउन सरकारलाई सिफारीस गरेको छ । सोहि सिफारीसका आधारमा फागुन १ गते देखि विद्यालय खुलाउने तैयारी भएको हो ।
कोभिड–१९को तेस्रो भेरियन्ट नेपालमा तिव्र रुपमा फैलिए संगै यहि माघ पहिलो साता देखि विद्यालय बन्द गराउन सरकारले निर्देशन दिएको थियो ।
संक्रमण फैलिए पनि सावधानी अपनाउदै स्थानीय तहका केही विद्यालय भने संचालन भैरहेका थिए ।
भौतिक रुपमा विद्यालय बन्द भए पनि अनलाईनका माध्यमबाट विद्यालयहरुले पठनपाठन गराउँदै आएका थिय ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*