१४ बैशाख २०८१, शुक्रबार  |  26 April 2024,Friday
Ad

प्रभु बैंकको १९ औं वार्षिक साधारण सभा पुस २६ गते

प्रभु बैंकले आउँदो पुस २६ गते १९ औं वार्षिक साधारण सभा गर्ने भएको छ ।

बैंकले सभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० देखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

पुस ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*