२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

प्रधानमन्त्री दाहालले संसद समक्ष विश्वासको मत मागे

सत्ता समिकरण परिवर्तन संगै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा संसदबाट विश्वासको मत लिदै छन् ।

दाहालले प्रतिनिधिसभाको बैठकलाई बुधबार सम्वोधन गर्दै संसद समक्ष आफुलाई विश्वासको मत दिन आव्हान गरेका छन् ।

काँग्रेस लगाएयतका दल संगको सत्ता समिकरण तोडेर एमाले लगाएतका दलहरु संगको नयाँ सत्ता समिकरण जोडे पछि प्रधानमन्त्री दाहालले संविधानतह विश्वासको मत लिनु पर्ने प्रधान अनुसार संसदसमक्ष विश्वासको मत मागेका हुन् ।

प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनकालागि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एस) लगायतकादलले समर्थन गरेका छन् ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*