२७ बैशाख २०८१, बिहीबार  |  9 May 2024,Thursday
Ad

पेट्रोल र डिजेलको मुल्य घट्यो, अबको मुल्य पेट्रोलको १७९ र डिजेलको १६३ रुपैयाँ

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्तमन्त्री दिलेन्द्र बडूले कर घटाएको घोषणा गरेसँगै मूल्य पनि समायोजन भएको हो ।

यसअघि पेट्र‍ोलमा प्रतिलिटर ६६ रुपैयाँ कर लगाएर १९८ रुपैयाँमा बिक्री गरेको थियो भने । डिजेल मट्टीतेलमा ४८ रुपैयाँ कर लगाएर १९२ मा बेचेको थियो ।

अबको मुल्य पेट्रोलको मुल्य प्रति लिटर १७९ र डिजेलको मुल्य प्रतिलिटर १६३ रुपैयाँमा बिक्री हुनेछ । यो मुल्य आज राती १२ वजेबाट लागू हुने छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*