२० बैशाख २०८१, बिहीबार  |  2 May 2024,Thursday
Ad

पुष्कर सुनुवार र अनु चौधरीको “मुर्रा भैंसी” सार्वजनिक

पुष्कर सुनुवार र अनु चौधरीको स्वरमा रहेको तीज गीत “मुर्रा भैंसी” सार्वजनिक भएको छ ।
चर्चित गीतकार दीपक निरौलाको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयं पुष्कर सुनुवारले गरेका छन् ।
सम्राट अधिकारी, प्रतिक्षा काफ्ले लगायतका कलाकारले अभिनय गरेको गीतको म्यूजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका छन् ।
“सौगात डि.एन.” युट्युव च्यालनबाट सार्वजनिक गरिएको गीत तिजमा महिला दिदी बहिनीको भावनालाई समेटेर सन्देश दिने गरी निर्माण गरिएको छ ।
मेलोडी नेपाल प्रोडक्सनमा निर्माण गरिएको गीतलाई श्रोता तथा दर्शकले मन पराईदिने निर्माण कर्ताको बिश्वास रहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*