२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

नेपालमा बसेर विदेशमा लगानी गरे राष्ट्रबैंकले कारवाही गर्ने


नेपाल राष्ट्रबैंकले नेपालीलाई विदेशमा लगानी गर्न रोक लगाएको छ ।
विदेशी विनिमय ऐन २०१९ को दफा १० “क” मा विदेशमा लगानीमा गरेको प्रविबन्धकोे स्मरण गराउँदै यदि नेपालीले त्यस्तो गरेको पाईए कारहवाही गर्ने चेतावनी दिएको हो ।
राष्ट्रबैंकले तोके बमोमिज बाहेक विदेशमा लगानी हुनेगरी घरजग्गा खरिद गर्ने, सम्पत्ति खरिद गर्ने वा विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्ने लगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्न आग्रह गरेको छ ।
राष्ट्रबैकले एक सूचना जारी गर्दै नेपालमा बसोबास गर्ने कसैलाई विदेशमा कुनै पनि तरिकाले भुक्तानी दिने सम्बन्धी कार्य नगर्न र नगराउन रोक लगाएको हो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*