२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

नायब सुब्बाहरुले अर्थमन्त्रालयमा धर्ना दिए

कर्मचारीको तलबमान असमान ढंगले बढाउन खोजिएको भन्दै काठमाडौं उपत्यकाका नायब सुब्बाहरु आन्दोलित बनेका छन् ।
सरकारले बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत कर्मचारी भित्रै विभेद हुने गरी तलब बढाउन खोजिएको भन्दै मंगलबार (आज) अर्थ मन्त्रालयमा धर्ना दिएका छन् ।
अर्थमन्त्रालयले तलब संग सम्बन्धित विषय आयोग गठन गरेर टुंग्याउने बताए पनि कर्मचारीहरु आन्दोलन गरेका हुन् । आफुहरुमा असमान व्यावहार हुन सक्ने भन्दै देशै भर आन्दोलन गर्ने बताउँदै आएका छन् ।
तर मन्त्रालयले बजेटमा प्रस्तावित तलबमान कायम नगर्ने प्रतिवद्धता जनाई सकेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*