१९ बैशाख २०८१, बुधबार  |  1 May 2024,Wednesday
Ad

नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनियताको सपथ लिए

महालेखापरीक्षकमा नियुक्त तोयम रायाले पद तथा गोपनियताको सपथ खाएका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले रायालाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपराष्ट्रपति राम साहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*