२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

तोलामा लाख नाघ्यो सुनको मूल्य लाख


नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेर एक लाख नाघेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार (आज) छापावाल सुनको मूल्य १ लाख पाँच सय पुगेको छ ।
हिजो सनिवार नेपाली बजारमा छापावाल सुन १ लाख ३ सयमा कारोबार भएको थियो । अघिल्लो दिएको तुलनामा कायम भएको यो मूल्य दुई सय रुपैयाँ बढी हो ।
त्यस्तै हिजो ९९ हजार आठ सयमा कारोवार भएको तेजाबी सुन आज नेपाली बजारमा तोलाको १ लाखमा कारोबार भईरहेको छ । छापवाल सुनको मूल्य तोलामा दुई सयले बढेको छ ।
त्यस्तै चाँदी पनि तोलामा रु १० ले बढेको छ । आज बढे अनुसार चाँदी मूल्य तोलाको रु एक हजार चार सयमा कारोबार भईरहेको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*