२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

गायक सागर अधिकारीको “हे राम” सार्वजनिक


चर्चित गायक तथा संगीतकार सागर अधिकारीको “हे राम” बोलको भजन गीत सार्वजनिक भएको छ ।
रचनाकार सरला घिमिरेद्वारा भगवान् रामको महिमालाई ध्यानमा राखि लेखिएको शव्दमा संगीत तथा स्वर स्वंम अधिकारीकै छ । भने संगीत संयोजन देवेन्द्र नेवाले गरेका छन् ।
राहुल राईले छायाँङ्कन गरेको गीतको भिडियो खेमनाथ खनालले निर्देशन गरेको छन्, भने राज टन्डनले सम्पादन गरेका हुन् ।
सरला घिमिरेको आफ्नै युटुब च्यालनबाट सार्वजनिक गीत आम भक्तिसाधनामा लाग्ने श्रोताले मन पराईदिनेमा निमार्ण कर्ताको बिश्वास रहेको छ ।
सरल शव्द भाव र महिमाको समिश्रित गीत सुनेर प्रतिकृया दिन समेत उनिहरुको आग्रह छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*