२१ बैशाख २०८१, शुक्रबार  |  3 May 2024,Friday
Ad

औषधि व्यवस्था विभागद्वारा न्यून गुणस्तर भएका दुई नेपाली औषधी ब्रिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका दुई औषधीको गुणस्तर परिक्षा सन्तोषजनक नभएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।
रुपन्देही स्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि २१०४’ र काठमाडौं स्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस २१२१’ ट्याबलेट भिटामिनको औषधीको गुणस्तर न्यून भएको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागले २७ गते एक सूचना प्रकाशित गर्दै सो ब्याचको औषधिको बजारमा बिक्री तथा वितरणमा रोक लागएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*