२४ बैशाख २०८१, सोमबार  |  6 May 2024,Monday
Ad

इरानमा गएको भुकम्पले ३ सय बढीको ज्यान लियो

गएरातिको भुकम्पमा परि इरान लगाएतका देशहरुमा ठुलो धन जनको क्षेति भएको छ ।
अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार इरानमा मात्रै ३ सय बढी मानिसको मृत्यु भएको छ ।
थुप्रै आवासिय क्षेत्रका घरहरु भत्कियका छन् भने यातायात तथा संचार क्षेत्रका संरचना लागायतमा क्षेति पुगेको छ ।
त्यस्तै अजरबैजान पनि हताहत भएको संचारमाध्यमहरुले जनाएका छन् । भने सैयौको संख्यामा घाईते भएका छन् ।
गएराति इरानको कोय भन्ने स्थानलाई केन्द्र विन्दु बनाएर ५.९ रेक्टरको भुकम्प गएको थियो । भुकम्प पछि इरान तथा अजरबैजानका बस्तिहरुमा भाग दौड मच्चिएको थियो ।
अन्तराष्ट्रिय संचार माध्यमका अनुसार भौतिक क्षेतिको सम्पूर्ण विवरण त्यहाँको सरकारले संकलन गरिरहेको छ ।
भुकम्पको धक्का इरान आसपासका देशहरु टर्की, अर्मेनिया लागातमा पनि महसुस गरिएको बताईएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*