२६ बैशाख २०८१, बुधबार  |  8 May 2024,Wednesday
Ad

अर्थतन्त्र संकटमा रहेको भन्ने भनाई निराधार अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।
बाहिर बजारमा नेपालको अर्थतन्त्र संकटमा रहेको भन्ने हल्ला निराधार रहेको शर्माको भनाई छ ।
आर्थिक पत्रकार समाज (सेजन) को २६ औं बार्षिकोत्समा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले अर्थतन्त्र संकटमा नरहे पनि यसमा चुनौती भने रहेको बताएका हुन् ।
मुलुकको अर्थतन्त्रको विशेषतालाई बुभ्mन आग्रह गर्दै मन्त्री शर्माले हाल राजस्व संकुचन र उत्पादन वृद्धि हुन भने नसकेको स्वीकार गरे ।
मंसिर ४ मा सम्पन्न निर्वाचनका विषयमा बोल्दै मन्त्री शर्माले यसले दलहरुलाई विगतमा गरेका कमिकमजोरीको समिक्षा गर्दै अगाडी बढ्ने अवसर दिएको बताए ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*