प्रधानमन्त्री पत्नी सीता दाहालको आज निधन भएको छ । नर्भिक अस्पताल थापाथली स्रोतका अनुसार उनको आज बिहान ८ बजेतिर निधन भएको हो ।
उनको स्वास्थ्य अवस्था गम्भीर देखिएपछि आजै बिहान नर्भिक अस्पताल लगिएको थियो । लामो समयदेखि बिरामी रहेकी दाहाल केही समयबाट घरमै थिइन् ।
न्यूज समय
२७ असार, २०८०, बुधबार ००:००