२० मंसिर २०८१, बिहीबार  |  5 December 2024,Thursday
Ad

मन्त्रीपरिषदको बैठक बेलुकी ४ बजे


समसामयिक बिषयमा छलफल गर्न मन्त्रीपरिषदको बैठक बस्दै छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बेलुका ४ बजे बस्न लागेको प्रधानमन्त्री कार्यालय श्रोतले बताएको छ ।
राष्ट्रिय स्वातन्त्र पार्टी सरकारबाट बाहिरिए पछिको अवस्था र रणनीति, मन्त्रालयहरुका नियमित एजेण्डा तथा सुरक्षा निकाएका बढुवा लगाएतका बिषयमा बैठकमा छफफल हुने श्रोतले बताएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*