७ जेष्ठ २०८१, सोमबार  |  20 May 2024,Monday
Ad

राष्ट्रपति पौडेलसँग संयुक्त अरव ईमिरेट्सका राजदूतद्वारा शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरव ईमिरेट्स युएईका राजदूत अब्दुल्ला सईद जर्वान अलसम्सीले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा मंगलबार राजदूत सम्सीले राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

सो अवसरमा नेपाल र युएईबीच रही आएको सम्वन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपचि कार्यालयले जनाएको छ ।

← पहिलो समाचार || अर्को समाचार →

आफ्नो प्रतिक्रिया दिनुहोस

तपाइको ईमेल प्रकासित गरिदैन।ईमेल अनिवार्य छ।


*
*